Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकवित्तले कर्मचारी छनौट गर्दा Talent-hunt  प्रकृया अनिवार्य

२०७७ भाद्र २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकवित्तलाई कर्मचारी भर्नामा अलग्यै कार्यविधि तर्जुमा गरेर कर्मचारी भर्ना गर्नुपर्ने प्रावधान ल्याएको छ । राष्ट्र बैंकले भनेको छ ‘इजाजतपत्रप्राप्त संस्थाले उत्कृष्ट व्यक्ति छनौट  (Talent-hunt)  प्रक्रियाबाट कर्मचारी भर्ना गर्नु पर्ने अवस्थामा निष्पक्षता र पारदर्शीता कायम हुने गरी अलगै कार्यविधि तर्जुमा गरी मात्र भर्ना गर्ने व्यवस्था गर्नुपर्ने छ ।’

Ad