Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

हेर्नुहोस्, कति छ आज सुनचाँदीको भाउ ?

२०७७ भाद्र २४ गते

बैंकिङ खबर ।  बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ ।

Ad