Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुन चाँदीको मूल्यमा सामान्य गिरावट

२०७७ भाद्र २३ गते

बैंकिङ खबर । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेर मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य ९ हजार ३ सय कायम भएको छ ।

यता,आज चाँदीको मूल्य १ हजार ३ सय १० रूपियाँ कायम भएको छ ।

Ad