Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालद्धारा राजीनामा

२०७७ भाद्र ५ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पदबाट राजीनामा गरेका छन् । धितोपत्र बोर्डमा करिब २४ वर्ष सेवा गरेका पौड्यालले राजीनामा पत्रमा स्वास्थ्यको कारण देखाएका छन् । उनको राजीनामा यही भदौ ३० गते देखि लागू हुने जनाइएको छ । उनी राजीनामा दिएर एकमहिने विदामा बसेका छन् । ।