Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घर–घरमा गएर गरिने बचत रोक्न सहकारीलाई परिपत्र

२०७७ श्रावण २९ गते

बैंंकिङ खबर । सबै सहकारीहरुलाई दैनिक रकम उठाउने कार्य बन्द गर्न राष्ट्रिय सहकारी महासंघले अनुरोध गरेको छ । कोरोना महामारी संक्रमण रोकथाम एवं नियन्त्रण गर्न महासंघले सदस्य भएकै ठाउँमा पुगेर बचत संकलन गर्ने काम रोक्न भनेको हो। उसले सहकारीहरुलाई घर–घरमा गएर दैनिक बचत संकलनको काम रोक्न परिपत्र गरेको हो । महासंघले एक सार्वजनिक सूचना जारी गरी घर–घरमा पुग्ने काम बन्द गर्न आग्रह गरेको छ ।

Ad