August 6th, 2020

तत्काल पूर्ण लकडाउन नहुने, हवाई उडान र शैक्षिक संस्था भने खोल्न नसकिने

बैंकिङ खबर । सरकारले पूर्ण रुपमा लकडाउन नगर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले सरकार अहिले नै पूर्ण लकडाउन गर्नेतर्फ नरहेको बताएका हुन् ।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले तत्कालै पूर्ण लकडाउन हुन्छ कि भनेर नआत्तिन अनुरोध गरे । जहाँ संक्रमणको जोखिम हुन्छ त्यहाँ लकडाउन हुने उनको भनाई छ । तर सार्वजनिक यातायात, विद्यालय र हवाई उडान खोल्ने विषयमा भने सोच्नुपर्ने अबस्था आएको उनले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]