Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विहिबारदेखि जोर विजोर प्रणाली लागू

२०७७ श्रावण २१ गते

सरकारले भोलिदेखि देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएपछि सरकार पुनः जोरविजार प्रणाली अनुसार सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको हो ।

Ad