Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मूल्य हालसम्मकै उच्‍च, प्रतितोला एक लाख नजिक

२०७७ श्रावण १२ गते

बैंकिङ खबर । सुनको मूल्य दैनिक अकाशिने क्रम जारी छ । हिजो आइतबार प्रतितोला मूल्य ९६ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। यसरी सोमबार सुनको मूल्य प्रतितोला १२ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यसैगरी चाँदी पनि प्रतितोला ५५ रुपैयाँले बढेर आज सोमबार १ हजार २ सय रुपैयाँ पुगेको छ ।  सुनको मूल्य अहिलेसम्मकै उच्च हो ।

Ad