July 27th, 2020

१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। आज दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिल बैंकले ९१ दिनका लागि जारी गर्न लागेको हो । बिल मंगलबार इस्यु हुने छ ।
(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]