लकडाउन खुलेसँगै राष्ट्र बैंकको चारबुँदे नयाँ निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्रबेंकवित्तलाई सम्पूर्ण बैंकिङ सेवा संचालन गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले नियमित रुपमा सुरक्षा अपनाई बैंकिङ कार्यालय खोली सेवा सूचारु गर्न राष्ट्र बैंकले भनेको छ ।

banking-service-related