Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनबी इन्स्योरेन्सको १२ लाख कित्ता हकप्रद आउँदै

admin २०७३ श्रावण ९ गते
सेयर:

nbएन.बि. इन्सुरेन्स कम्पनी १० बराबर ८ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । प्रति शेयर एक सय रुपैयाँ अंकित दरको १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रहेकोमा यो हकप्रद जारी गरेपछि यो रकम २७ करोड पुग्ने छ ।

साउन २३ गतेदेखि २६ गतेसम्म निष्काशन हुने कम्पनीको हकप्रदमा साउन ५ गते सम्म शेयर स्वामित्व हुने लागानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल, जमल र कम्पनीकै शाखा कार्यालयहरुबाट शेयरको लागि आवेदन दिन सकिने छ । 

कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।