Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जोर बिजोर प्रणाली हट्यो, सरकारी कार्यालय एकै सिफ्टमा सञ्चालन गरीने

२०७७ श्रावण ६ गते

बैंकिङ खबर । सरकारले आज मध्य रातबाट लकडाउन अन्त्यको घोषणा गरेसँगै जोर बिजोर प्रणाली पनि हटेको छ । लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ । त्यस्तै सरकारले सरकारी कार्यालयमा रहेको दुई सिफ्टको नियम समेत हटाएको जनाएको छ ।

Ad