बैंकिङ खबर । कोरोना भाइरसको महामारी रोकथामका लागि नेपालमा चैत ११ गतेदेखि गरीएको लकडाउन अन्त्य भएको छ ।
आज मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज मध्यरातदेखि लागू हुने गरी लकडाउन अन्त्य गरीएको बताउनुभयो ।