बैंकिङ खबर । सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि खोल्ने जनाएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो।