Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिपछि बैंकवित्तका कर्मचारीलाई बोनसको बाटो खुल्यो, अधिकाँसले साउनमै दिने

२०७७ श्रावण ४ गते

बैंकिङ खबर । मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनश वितरण सुरु गरेका छन्. । राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनश बाँड्न पाउने व्यवस्था मिलाएको थियो । मौद्रिक नीतिले सेयरधनीलाई दिने लाभांशमा भने क्याप तोकेको छ । तथापि कर्मचारीलाई बोनस वितरणमा अंकुश नलगाइएका कारण कर्मचारीलाई बोनस दिन बाटो खुलेको छ । अधिकाँस बैंकवित्तले साउनमै बोनस बांड्ने भएका छन् । बैंकमा कुल नाफाको १० प्रतिशत कर्मचारीलाई बोनस दिएइने व्यबस्था छ ।

Ad