Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बाणिज्य बैंक र विकास बैंकले सबै शाखाबाट सहुलीयत कर्जा वितरण गर्नुपर्ने

२०७७ श्रावण २ गते

बैंकिङ खबर । सहुलीयत कर्जा वितरणका लागि वाणिज्य बैंकहरुले सबै शाखाबाट प्रतिशाखा १० र विकास बैंकहरुले प्रति शाखा ५ जनालाई वितरण गर्नुपर्ने छ । वाणिज्य बैङ्कको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने मौद्रिक नीतिमा उल्लेख छ । सो कुरा नयाँ आबमा पनि उल्लेख गरिएको थियो । विकास बैङ्कको हकमा प्रति शाखाले ५ जनालाई सहुलियत कर्जा लगानी गर्नुपर्ने छ । नयाँ मौद्रिक नीति सार्बजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुरा उल्लेख गरेका हुन् ।

Ad