Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विग मर्जरमा जानेलाई प्रोत्साहन : अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट दिइने

२०७७ श्रावण २ गते

राष्ट्र बैंकले मर्जर नीतिलाई प्रोत्साहित गरेको छ । ठूला बैंकहरुको बिग मर्जरलाई प्रोत्साहन गर्दै मर्जरमा जानेलाई अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत छुट दिने भएको छ । त्यसैगरी वैधानिक तरलता अनुपातमा १ प्रतिशले छुट दिने साथै सञ्चालक समितिका सदस्यका कुलिङ पिरियड लागू नहुने लगायतका सुविधा दिने मौद्रिक नीतिमा उल्लेख छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरमा जाने बैंकलाई सुविधासहित प्रोत्साहित गरिने बताए ।

Ad