Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आज शनिबार पनि बैंकहरु खुल्ला रहने

२०७७ असार २७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले यस असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न सूचना मार्फत निर्देशन दिएको हो । यस्तै, नेपाल क्लियरिङ हाउस समेत खुला रहने जनाइएको छ । आर्थिक वर्षको अन्तिम समय भएकोले राजश्व लगायतका भुक्तानी सहज बनाउन केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

Ad