July 6th, 2020

माक्स विना हिडडुल गर्न प्रतिबन्ध

बैंकिङ खबर । सरकारले माक्स विना हिडडुलमा रोक लगाएको छ । कोरोना संक्रमण फैलिएको भन्दै मास्क नलगाई हिडडुल गर्न प्रतिवन्ध लगाएको हो । गृह मन्त्रालले माक्स विना हिडडुल गरेमा कार्बाही गर्न निर्देशन दिएको छ। गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लालाई पत्राचार गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो। मास्क नलगाई हिडडुल गर्दा कोरोना संक्रमण फैलिदै गएको सरकारको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]