Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

२०७७ असार २२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर उल्लेख गरिएको छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ। नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ। नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

Ad