Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विश्वभरमा कोरोना संक्रमितको संख्या १ करोड माथि, ५ लाख बढीको मृत्यु

२०७७ असार १४ गते

बैंकिङ खबर । विश्वभरमा कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याङ्क रीपोर्ट अनुसार विश्वभरमा कुल कोरोना संक्रमितको संख्या १ करोड १ लाख ६ हजार २० पुगेको छ । यस्तै कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५ लाख १ हजार ७ सय १९ रहेको छ भने संक्रमणबाट निको भई घर फर्कनेमा ५४ लाख ७८ हजार १ सय ८१ जना रहेका छन् ।

Ad