June 23rd, 2020

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

बैंकिङ खबर । मंगलबार पछिल्लो २४ घण्टामा ५३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो को जानकारी गराए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]