Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

२०७७ असार ४ गते

बैंकिङ खबर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २२ जनामा कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको बताउनुभएको हो। यसैगरी आज नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । संक्रमित मध्ये हालसम्म १ हजार १ सय ८६ जना निको भएका छन् ।

Ad