Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ कसुरका अभियुृक्त श्रेष्ठमाथि १ अर्ब ७१ करोड सम्पत्तिको छानविन

२०७७ असार ४ गते

बैंकिङ खबर । हाल बैंकिङ कसुरमा जेल बसिसकेका योगेन्द्र श्रेष्ठमाथि पनि सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा दायर गरिएको छ । नेपाल सेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठले एक अर्ब ७१ करोड ६३ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जनको आरोप छ ।

 

Ad