Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड (पूर्णपाठ सहित)

२०७७ असार १ गते

बैंकिङ खबर । आर्थिक वर्ष ०७७/०७८ का लागि गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले  पुँजीगत तर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार, चालु तर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र वित्तीय व्यवस्थाका लागि ५० करोडको बजेट प्रस्तुत गरेका हुन् ।

Ad