Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रदेश पाँचको बजेट ३६ अर्ब ३५ करोड

२०७७ असार १ गते

बैंकिङ खबर । आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेश पाँच सरकारले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट ल्याएको छ ।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा पेश गरेको बजेटमा चालू तर्फ १२ अर्ब ५९ करोड २४ र पूँजीगत तर्फ १८ अर्ब ६१ करोड रुपैयाँ वित्तीय व्यवस्थापन तर्फ ५ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरेको उल्लेख गरे ।

बजेट-७७-२-३२-गते.

Ad