भोलिदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालनमा आउने
२०७७ जेष्ठ ३२ गते
बैंकिङ खबर । भोली अर्थात असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । नेपाल सरकार मन्त्री मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भोलीबाट सरकारी कार्यालयहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्।