बैंकिङ खबर । नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । संक्रमित मध्ये हालसम्म ९ सय १३ जना निको भएका छन्, भने १८ जनाको मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंक
थप २ सय ७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५
२०७७ जेष्ठ ३१ गते
