नेपाली नागरिकलाई स्वदेश ल्याउने सरकारको कार्ययोजना कस्तो छ ? पूर्णपाठ सहित

बैंकिङ खबर ।  विदेशमा समस्यामा रहेका अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारी तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना पारित गरेको हो ।

कार्ययोजना हेर्नुहोस् –

Action-plan-2077 ..