आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र विक्रिदर १२१ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र विक्रिदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।

(यस्तो छ आजको विनिमय दर)