June 2nd, 2020

कर्जा बारे कार्यविधिमा सुझाव पेश गर्न राष्ट्रबैंकद्धारा सूचना जारी (सूचना सहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको मस्यौदा तयार गरी सो मस्यौदा माथि सुझाव मागेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी मस्यौदालाई पारीत गर्नु अघि के के कुराहरु थपघट गर्न सकिन्छ भनेर सुझाव माग गरेको छ । साथै राष्ट्र बैंकले कोरोना सन्त्रासका बेला अर्थतन्त्रमा पर्न गएको प्रभाव र यसलाई कसरी उकास्ने भन्नेबारे पनि राय पेश गर्न भनेको छ । सूचना प्रकाशित मितिले १५ दिनभित्र राय सुझावहरु पेश गर्न बैंकवित्त, व्यबसायी उद्यमी तथा अन्य सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

notice aa

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]