June 1st, 2020

थप २२६ जनामा कोरोना संक्रमण देखिए सँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुग्यो


बैंकिङ खबर । नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । संक्रमित मध्ये हालसम्म २२१ जना निको भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]