June 1st, 2020

आज थप २२६ जनामा कोरोना संक्रमण देखियो

बैंकिङ खबर । नेपालमा थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। हालसम्मका कुल संक्रमित मध्ये २२१ जना निको भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]