May 28th, 2020

यातात व्यबसायीलाई बैंकिङ कर्जामा सहुलीयत दिइने

बैंकिङ खबर । यातात व्यबसायीलाई बैंक कर्जामा सहुलीयत दिइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ आवको बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् । कोरोना सन्त्रास र लकडाउनका कारण यायातात व्यबसायमा ठुलो प्रभाव परेको छ । हाल सबै यातायात पूर्ण रुपमा ठप्प छन् । उनीहरुलाई बैंकवित्तबाट कर्जामा सहजिकरण र सहुलीयत दिइने बजेटमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]