Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भ्याट बुझाउने मिति जेठ २५ गतेसम्म सारीयो

२०७७ बैशाख १८ गते

बैंकिङ खबर । सरकारले लकडाउनको अवधि बढेपछि मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउने मिति जेठ २५ गतेसम्म पुर्याएको छ । लकडाउनका कारण सरकारले एक महिना थप गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । २०७६ दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर तथा फागुन र चैतको विवरण बमोजिमको कर दाखिला गर्ने म्याद थपिएको हो । त्यसैगरी चैत महिनामा बुझाउनुपर्ने अनुमानित कर विवरण र दोस्रो किस्तावापतको रकम दाखिला गर्ने म्याद जेठ मसान्तसम्म थप गरिएको छ ।

Ad