बैंकिङ खबर । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ रमेश कुमार भट्टराईले आफ्नो मासिक प्राप्त हुने २ महिनाको तलब बराबर ५८४,००० (पाँच लाख चौरासी हजार) जम्मा गरेका छन् ।
यस्तै, कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

