Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद आउँदै

२०७३ असार २१ गते

suryaसू्र्या लाइफ इन्स्योरेन्स कम्पनीले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार नेप्सेलाई दिएको सूचना अनुसार असार २८ गते सेयर होल्डर खाता बन्द रहनेछ । 

सूर्य लाइफको चुक्ता पुँजी ५० करोड १७ हजार चार सय रूपैयाँ छ । जीवन बिमा कम्पनीको चुक्ता पुँजी चार अर्ब हाराहारीमा पुर्याउने गृहकार्य भइरहेको छ ।