अब ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी

बैंकिङ खबर । ७५३ मध्ये ७४५ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १।१ तथा बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका २।२ गरि आठ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेका छन् । प्रदेश ५ को भने सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *