Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रधानमन्त्रीलाई प्रवासीको पत्र : ‘काँचो सुन आयातको प्रतिबन्ध हटाउ’ 

admin २०७३ असार १७ गते
सेयर:

प्रवासी नेपालीहरुले काँचो सुन आयातमा प्रतिबन्ध नलगाउन माग गरेका छन् । उनीहरुले नेपाल सरकारको भन्सार विभागले गरेको साउन १ गतेदेखि विदेशबाट काँचो सुनचाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णयप्रति आपत्ती जनाउँदै प्रधानमन्त्रीलाई खुल्लापत्रमार्फत खारेज गर्न माग गरेका हुन् । वैदेशिक रोजगारका क्रममा तथा आवासिय रुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मञ्चमार्फत उनीहरुले सुनचाँदीका तयारी गहना मात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने भएको खुल्लापत्रमा ठहर गर्दै खारेज गर्न माग गरेका छन् ।

यस्तो छ प्रवासी नेपालीहरुले प्रधानमन्त्रीलाई लेखेको खुलापत्र :
patrapatra 2

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।