January 16th, 2020

प्रभु इस्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको पदावधि थप


प्रभु इस्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको पदावधि थप थप भएको छ । प्रमुख कार्यकारी अधिकृत बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल यही पौष २९ गते सफलतापूर्वक समाप्त भई २०७६ माघ १ गते देखि अर्को ४ वर्षको लागि पदावधि थप भएको हो ।
लामो समयदेखि प्रभु इन्योरेन्समा आवद्ध रहनुभएका बज्राचार्यले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गर्नुभएको छ । साथै उहाँसंग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्यअनुभव रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]