धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्धारा पदभार ग्रहण


बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । गत सोमबार मन्त्रिपरिषदले आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका ढुंगानाले आज जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । बोर्डको अध्यक्षको लागि ८ जनाको आवेदन परेको थियो । त्यसबाट सर्टलिस्टमा ३ जनाको नाम सिफारिस समितिले अर्थमन्त्रलयमा बुझाएको थियो ।   ढुंगानाको पुँजिबजार कारोबारलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.