December 27th, 2019

६३ लाख कित्ता आईपिओ जारी गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीको आईपिओले ग्रेड ४ रेटिङ पाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]