Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जेनेरल इन्स्योरेन्सका शेयरधनीलाई २१ प्रतिशत लाभांश

admin २०७३ असार १५ गते
सेयर:

himalayanहिमालयन जेनरल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार काठमाडौँको ट्रेड टापरमा सम्पन्न २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । चुक्ता पुँजी २६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ३३ लाख ८६ हजार खुद मुनाफा आर्जन गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।