बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले अवकाश लिएका छन् । करिव २५ वर्ष नेपाल राष्ट्र बैंकमा सक्रिय रहेका उनले अवकाश हुनु एक महिनाअघि बिदामा बसेका छन् । क्षमतावान, ईमान्दार र कर्तव्यनिष्ठ व्यक्तिका रुपमा परिचित उनको कार्यअवधि एक महिनामा सकिँदै छ । कार्यकाल सकिनुअघि निरौला एकमहिने विदामा छन् । अबको एकमहिनामा राष्ट्र बैंकबाट उनी औपचारिक रुपमै बाहिरिनेछन् ।