November 18th, 2019

प्रिमियर इन्स्योरेन्सको नायब सीईओको जिम्मेवारी सहदेव तिवारीलाई

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायको कार्यकाल सकिएपछि कम्पनीकाृ नायब प्रमुख कार्यकारी अधिकृतमा सहदेव तिवारी नियुक्त भएका छन् । कात्तिक मसान्तदेखि उपाध्ययको कार्यकाल सकिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले तिवारीलाई नायब सीईओको जिम्मेवारी दिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]