Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकबाट ऋण लिएर घर बनाउनेलाई अब झनै सजिलो

२०७६ कार्तिक १७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिएर व्यक्तिगत घर किन्न झनै सजिलो बनाइदिएको छ । एकीकृत निर्देशिकामा गरिएको धितोको ६० प्रतिशतसम्म ऋण पाउने व्यवस्थालाई संसोधन राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई एक करोड ५० लाखसम्मको ऋणमा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ । यस्तो ऋणको व्याजदर बढाएपनि मासिक किस्ता बढाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Ad