बैंकिङ खबर । प्रभु बैंक र नेपाल एसबीआई बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । प्रभु बैंकले बचतमा अधिकतम ६.५ प्रतिशत व्याजदर दिन लागेको छ । फिक्स डिपोजिटमा अधिकतम व्याजदर ९.२५ प्रतिशत तोकेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकले साधारण बचतमा अधिकतम ५ प्रतिशत र फिक्स डिपोजिटमा ८.५ प्रतिशत व्याज दिएको छ । आज (कात्तिक ६ गतेदेखि) नै दुवै बैंकको नयाँ व्याजदर लागू भएको छ ।

