Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

२०७६ आश्विन १२ गते

बैंकिङ खबर । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ ।दुबै बैंक गाभिएपछि ११ अर्ब ५३ करोडको चुक्ता पूँजी भएको बैकको कुल पूँजी २० अर्ब १५ करोड पुगेको छ।

ओमलाई गाभेपछि एनएमबिको शाखा एक सय ६३ वटा शाखा, एटिएम एक सय २८ वटा पाँच वटा एक्सटेन्सन काउण्टर पुगेको छ । अध्यक्ष, सिइओ र संचालक समिति एनएमबिर्क रहेका छन् । ओमको मुल्याङकन भने ७६ प्रतिशतले हुने भएकोे छ ।

Ad