Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश दिने

२०७६ भाद्र ३१ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको संचालक समिति बैठकले सो अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश १५.२६ प्रतिशत र बोनश शेयर १० प्रतिशत दिने निर्णय गरेको छ । प्रस्तावित लाभांस साधारण सभा र नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन् ।