Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साहारा र देव विकास बैंकको मर्जर भाँडीयो

२०७६ भाद्र २२ गते

बैंकिङ खबर / देवः विकास बैंक र सहारा विकास बैंकको मर्जर भाँडीएको छ । सहारा विकास बैंकले देव विकास बैंकसँग मर्जर नहुने भन्दै राष्ट्र बैंकमा पत्र पठाएको छ । साहरा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय कुमार साहले देवःसँग गरिएको सम्झौता भंग गरिएको नियामक राष्ट्र बैंकलाई पत्राचार मार्फत जानकारी गराएका हुन् । यसअघि पनि सहाराले जानकी फाइनान्ससँग मर्जमा जान प्रयास गरेको थियो सफल नभएपछि देवःसँग सम्झौता गरेको थियो । सहाराकै कारण मर्जर भाँडीएको देव बैंकले बताएको छ । सहारा विकास बैंक देवमा गाभिन लागेको थियो ।

Ad